नाउपा महाधिवेशन : रेशम चौधरी सहित तीन पदाधिकारी निर्विरोध हुदा अन्यमा क-कसको छ उम्मेदवारी – Nepal Press

नाउपा महाधिवेशन : रेशम चौधरी सहित तीन पदाधिकारी निर्विरोध हुदा अन्यमा क-कसको छ उम्मेदवारी

कैलाली । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन टिकापुरमा जारी छ । अहिलेसम्म अध्यक्षमा रेशम चौधरी, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरीको निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, ७ पदको उपाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । १ जनाको पद रहेको महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ । ७ जना सहमहासचिवमा ७ जनाकै उम्मेदवारी छ । सचिवमा ४ जनामा ४ जनाको उम्मेदवारी छ भने सहसचिवका ७ पदमा ६ जनाको उम्मेदवारी छ ।

कुन पदमा कसको छ उम्मेदवारी ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर