बाल यौन दुराचार मुद्दामा बमजनलाई सर्लाही अदालतमा उपस्थित गराउने तयारी – Nepal Press

बाल यौन दुराचार मुद्दामा बमजनलाई सर्लाही अदालतमा उपस्थित गराउने तयारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालत पठाउने तयारी गरेको छ ।

सीआईबीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेपछि सर्लाही पठाउन लागेको हो । सर्लाही जिल्ला अदालतमा बमजनविरुद्ध बाल यौन दुरुचारको अभियोग दर्ता भइसकेको छ ।
अदालतले उनको बयान लिएपछि थुनछेक आदेश गर्नेछ ।

यसअघि २०७६ सालमा सर्लाही अदालतले बमजनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *