सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प – Nepal Press

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रबिन्दु भएर भूकम्पको गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर १७ मिनेटमा ४ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक भक्तपुर लगायतका जिल्लामा महसुस भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *