सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर – Nepal Press

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो ।

न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *