सत्तारुढ नेपाली कांग्रेसका सांसदले गरे सदनमै मौनधारण – Nepal Press

सत्तारुढ नेपाली कांग्रेसका सांसदले गरे सदनमै मौनधारण

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मौन धारणा गरेका छन्।

शून्य समयमा सभामुखले बोल्न समय दिएपछि उनले उठेर एक मिनेट मौन धारणा गरेका हुन्।

सत्तारुढ दलका सांसद गौमतले मौनधारण गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले समर्थन जनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर