संसद् अधिवेशन आजै अन्त्य गर्ने, राधिका र विश्वबाबु सचिवमा बढुवा (भिडिओ) – Nepal Press
मन्त्रिपरिषद् बैठक

संसद् अधिवेशन आजै अन्त्य गर्ने, राधिका र विश्वबाबु सचिवमा बढुवा (भिडिओ)

काठमाडौं । सरकारले संसद्को अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्री प्रकाश ज्वालाका अनुसार बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर