२२८ कर अधिकृतको एकै पटक सरुवा (सूचीसहित)

२०८० असोज २३ गते ८:५१

काठमाडौं । २२८ कर अधिकृतहरूको एकैपटक सरुवा गरिएको छ ।
आन्तरिक राजश्व विभागले अधिकृतहरूको सरुवा गरेको हो ।
सरुवा भएका मध्ये केहीको भने काज सरूवा मात्रै गरिइएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर