नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले बैठक सुरू (तस्बिरहरू) – Nepal Press

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले बैठक सुरू (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुुरू भएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता  सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि आकस्मिक बैठक बसेको हो ।

जारी बैठकमा बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ । नेम्वाङको गएराति १ः३० बजे नेता नेम्वाङ हृदयघातका निधन भएको थियो ।

टिचिङ अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा लगिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर