मेस्सीको कप्तानीमा रहेको मियामी लिग कपको फाइनल प्रवेश – Nepal Press

मेस्सीको कप्तानीमा रहेको मियामी लिग कपको फाइनल प्रवेश

काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा रहेको मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल खेलमा मियामीले फिलाडिलफिया युनियन लाई ४-१ गोलले हराएको हो ।

मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले गोल गरे ।

योसँगै मेस्सीले मियामीका लागी लगातार ६ खेलमा ९ गोल गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *