क्वीन्टलमा सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदामबाट ‘ब्रेक शु’का प्याकेट बरामद (तस्बिरहरु)

२०८० साउन १० गते २०:१८

काठमाडौं । क्वीन्टलमा सुन भित्र्याउने रेडी ट्रेडर्स प्रालिको गोदामबाट ६६ वटा ‘ब्रेक शु’का प्याकेट बरामद भएको छ ।
राजस्व अनुसन्धान विभागले बुधबार एक क्वीन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मार्दा ६६ वटा प्याकेट‘‘ब्रेक शु’ बरामद भएको हो ।
विभागले दुई वटा सुटकेस बरामद पनि गरेको छ । यद्यपी ति सामग्रीमा सुन भए नभएको बारे परीक्षण भएको छैन ।
तस्बिरहरुः अमित भट्ट
प्रतिक्रिया
One thought on “क्वीन्टलमा सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदामबाट ‘ब्रेक शु’का प्याकेट बरामद (तस्बिरहरु)”
Leave a Reply
सम्बन्धित खवर
मुख्य तस्करको नजिक पुगेको हो कि ? यति ढिला रेडिको गोदाम छापा मार्दा तस्करले सुन लुकाईसकेन भन्या ?