आईजीपी कुँवरले गरे ९ प्रहरीलाई विशेष बढुवा (सूचीसहित) – Nepal Press

आईजीपी कुँवरले गरे ९ प्रहरीलाई विशेष बढुवा (सूचीसहित)

काठमाडौं । प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा गरेका छन् । प्रहरी नियमावली २०७१ को दफा ३९ को व्यवस्थाअनुसार गत आर्थिक वर्षको अन्तिम दिन आइतबार आईजीपी कुँवरले एकजना जवान, ५ जना सहायक हवल्दार, २ जना सहायक निरीक्षक र एक जना नायब निरीक्षकलाई एक तह बढुवा गरेका हुन् ।

प्रहरी नियमावलीमा राजपत्रअनंकित पदसम्म एक तह बढुवा गर्न सक्ने अधिकार आईजीपीलाई हुने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर