बौद्धमा हस्तकला पसलबाट साढे ३३ लाख रुपैयाँ बरामद, हुण्डीको आशंका – Nepal Press

बौद्धमा हस्तकला पसलबाट साढे ३३ लाख रुपैयाँ बरामद, हुण्डीको आशंका

काठमाडौं । प्रहरीले बौद्धको एक हस्तकला पसलबाट साढे ३३ लाख रुपैयाँ बरामद गरेको छ । उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीको आशंका छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार हुण्डीको कारोबार भइरहेको आशंकामा हिमालय हस्तकला पसलमा छापा मारिएको थियो । प्रहरीले पसलमा काम गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर