जग्गाको कित्ताकाट फुकुवा हुने – Nepal Press

जग्गाको कित्ताकाट फुकुवा हुने

काठमाडौं । आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट खुला हुने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षबाट यो निर्णय लागू हुने बताए ।

कित्ताकाटको निर्णयले निर्णयले घर जग्गा कारोबार चलायमान हुने सरकारको अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर