सिभिल अस्पतालमा ३७० जनालाई रोजगारीको अवसर (सूचीसहित) – Nepal Press

सिभिल अस्पतालमा ३७० जनालाई रोजगारीको अवसर (सूचीसहित)

काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालले कन्सल्ट्यान्टदेखि सवारी चालकसम्म गरेर विभिन्न पदमा ३७० जना कर्मचारी भर्नाका लागि विज्ञापन गरेको छ ।

अस्पतालले आन्तरिक, बढुवा तथा खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३७० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुला गरेको हो ।

विज्ञापन खुलाइएका पदमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि रहेको छ । अस्पतालले पदपूर्तिका लागि खुला प्रतिस्पर्धा, आन्तरिक प्रतिस्पर्धा र बढुवा प्रक्रियाका लागि छुट्टाछुट्टै तीन वटा सूचना जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *