पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू) – Nepal Press

पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गर्नेकाे भीड छ ।

दर्शनका लागि अहिलेपनि भक्तजनहरु लाइनमा बसिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर