नेकपा एसले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने – Nepal Press

नेकपा एसले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘संगठन सुदृढिकरणका लागि अबको जेठ महिनासम्मका लागि स्थानीय कमिटीहरुलाई एउटा कार्ययोजना दिएर पठाएका छौं । फागुनमा जिल्लाले त्यो भन्दा अगाडि स्थानीय कमिटीहरुले गर्दै जेठसम्ममा पुग्दा कमिटी पुनर्गठनका काम सम्पन्न गर्नेछन् । र आउँदो फागुन महिनाभित्र राष्ट्रिय महाधिवेृशन गर्छौं । हाम्रो ध्यान त्यतातिर हुनेछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर