मिडियालाई रवि लामिछानेको प्रश्न- मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फ प्रहार गरे (लाइभ)

२०७९ माघ २२ गते १६:२२
काठमाडौं । सरकार छाड्न पार्टीको निर्णयपछि रास्वपाका सभापति रवि लामिछानेले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।
पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताए ।
उनले भने, मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’
रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिएका छन् ।
प्रतिक्रिया