इन्द्र आङ्बोले आलोपालोको ‘बखेडा’ झिकेपछि संस्थागत निर्णय गर्न माओवादी संसदीय दलको बैठक सुरू – Nepal Press

इन्द्र आङ्बोले आलोपालोको ‘बखेडा’ झिकेपछि संस्थागत निर्णय गर्न माओवादी संसदीय दलको बैठक सुरू

विराटनगर । माओवादी प्रदेश १ संसदीय दलको बैठक सुरु भएको छ ।

सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र फरक फरक अभिव्यक्ति आउन थालेपछि बैठक डाँकिएको हो ।

बिहान संसदीय दलका नेता इन्द्र आङ्वोले मुख्यमन्त्री आलोपालो नगरे सरकारमा नजाने बताएका थिए । त्यसपछि प्रदेशसभाका अन्य सदस्यहरूले यो संस्थागत निर्णय नभएको अभिव्यक्ति दिएका थिए ।

बैठकले पार्टी सरकारमा जाने नजाने टुंगो लगाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर