कांग्रेसका नवनिर्वाचित सांसदहरुलाई देउवाले दिए बधाई (तस्बिरहरु) – Nepal Press

कांग्रेसका नवनिर्वाचित सांसदहरुलाई देउवाले दिए बधाई (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार बालुवाटारमा आयोजित एक समारोहमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएका हुन् ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सांसदहरु निर्वाचित बनेका छन् ।

तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर