सुनसरी ३ मा विजय गच्छदार झण्डै पाँच हजार मतले पछाडि – Nepal Press

सुनसरी ३ मा विजय गच्छदार झण्डै पाँच हजार मतले पछाडि

विराटनगर । सनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरीको अग्रता फराकिलो हुँदै गएको छ । चौधरी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा ४ हजार ८५१ मतले अगाडि छन् ।

चौधरीले २१ हजार ८११ मत ल्याँउदा गच्छदारले १६९६० मत पाएका छन् । मतगणना हुँदा अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबावु मैनाली भने तेस्रो स्थानमा छन् ।

उनले ५८४० मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *