कास्की १ बाट एमालेका मनबहादुर विजयी – Nepal Press

कास्की १ बाट एमालेका मनबहादुर विजयी

पोखरा । कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।

गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् ।

गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मतमा रोकिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *