देशभरका ७५ क्षेत्रको परिणाम आउँदा कहाँ कसले जिते ? (सूचीसहित) – Nepal Press

देशभरका ७५ क्षेत्रको परिणाम आउँदा कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाको मतगणना जारी छ । अहिलेसम्म ७५ क्षेत्रको मतपरिणाम आइसकेको छ । पछिल्लो मतपरिणामअनुसार २७ सीट जितेर नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
नेकपा एमाले १६ सीट जितेर दोस्रो बनेको छ भने ९ सीट जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

यस्तै, नेकपा एकीकृत समाजावदी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टी २, लोकतान्त्रिक समाजवादी पार्टी २ जितेको छ ।

जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले एक/एक सीट जितेका छन् ।

नेपाली कांग्रेस

१. मुस्ताङ – योगेश शेरचन

२. मनाङ – टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४- गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल

७. रसुवा – मोहन आचार्य-

८. ललितपुर १ – उदयसमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा – शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्रकुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा – रामहरि खतिवडा

१५. झापा १ – विश्वप्रकाश शर्मा

१६. पर्सा १ – अजयकुमार चौरसिया

१७. गोरखा १ – राजेन्द्र बजगाई

१८. म्याग्दी – खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – बीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री

२४. दैलेख २ – दिक्पाल कुमार शाही

२५. कञ्चनपुर २ – एनपी साउद

२६. तनहुँ १ – रामचन्द्र पौडेल

२७. बाँके ३ – किशोरसिंह राठौर

नेकपा एमाले

१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

३.ललितपुर २ – प्रेमबहादुर महर्जन

४. गुल्मी २ – गोकर्ण विष्ट

५ .झापा २ – देवराज घिमिरे

६. झापा ५ – केपी शर्मा ओली

७. ताप्लेजुङ – योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची – टोपबहादुर रायमाझी

१०. प्युठान – सूर्य थापा

११. मकवानपुर २ – महेश कुमार बर्तौला

१२. कास्की २ – विद्या भट्टराई

१३. पर्वत – पदम गिरी

१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ

१५. रुपन्देही ५ – वासुदेव घिमिरे

१६. सोलुखुम्बु – मानवीर राई

माओवादी केन्द्र

१. सिन्धुली २- लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट – शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल

८. दाङ २ – रेखा शर्मा

९. रुकुम पश्चिम – जनार्दन शर्मा (प्रभाकर)

नेकपा एकीकृत समाजवादी

१. अछाम १ – शेरबहादुर कुँवर

२ . बारा ४- कृष्णकुमार श्रेष्ठ

३. दैलेख १ – अमरबहादुर थापा

४. सल्यान – प्रकाश ज्वाला

५. डोटी – प्रेमबहादुर आले

६. बझाङ – भानुभक्त जोशी

७. रौतहट १ – माधवकुमार नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८- विराजभक्त श्रेष्ठ

३. काठमाडौं २- सोविता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. ललितपुर ३ – तोसिमा कार्की

६. चितवन २- रवि लामिछाने

राष्ट्रिय प्रजातन्त्र पार्टी-

१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला – ज्ञानबहादुर शाही

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १- रामप्रकाश चौधरी

जनता समाजवादी पार्टी

१. पर्सा १ – प्रदीप यादव

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली १ – गंगाराम चौधरी

जनमत पार्टी

१. सप्तरी २ – सिके राउत

राष्ट्रिय जनमोर्चा

१. बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

१. भक्तपुर १ – प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २ – लालवीर चौधरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *