प्युठानमा सुर्य थापाको फराकिलो अग्रता, दुर्गा पौडेल ३ हजार मतले पछाडि – Nepal Press

प्युठानमा सुर्य थापाको फराकिलो अग्रता, दुर्गा पौडेल ३ हजार मतले पछाडि

प्युठान । पाँच दलीय गठबन्धनको बलियो पकड रहेको प्युठानमा नेकपा एमालेका नेता सुर्य थापाले निरन्तर अग्रता बढाएका छन् ।

गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेल करिव ३ हजार मतले पछि परेकी छन् ।

थापाले २५ हजार १२५ मतका साथ अग्रदा लिइरहदा पौडेलले २१ हजार ७९९ मतले पछ्याइरहेकी छन् । हालसम्म गौमुखी,ऐरावती,नौबहिनी,झिुमरुक र मल्लरानी गाउँपालिकाको मतगणना सकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *