काठमाडौं- ७ मा एमालेको अग्रता कायमै, मानुषीको कति ? – Nepal Press

काठमाडौं- ७ मा एमालेको अग्रता कायमै, मानुषीको कति ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । एमालेका श्यामकुमार घिमिरेले २४०५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २३८७ मत ल्याएर पछ्याइरहेका छन् ।

माओवादीबाट उठेकी मानुषीयमी भट्टराई २०२३ मतका साथ तेस्रो स्थानमा छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *