कांग्रेसको दोस्रो जित, मनाङबाट प्रतिनिधि सभामा टेकबहादुर गुरुङ विजयी – Nepal Press

कांग्रेसको दोस्रो जित, मनाङबाट प्रतिनिधि सभामा टेकबहादुर गुरुङ विजयी

काठमाडौं । मनाङबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका टेकबहादुर गुरुङले विजयी हासिल गरेका छन् ।

मतगणनाको अन्तिम मतपरिणामअनुसार गुरुङ २५७५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *