ललितपुर २ बाट फराकिलो मतान्तरसहित एमालेको विजयी सुरुवात (तस्बिरहरू) – Nepal Press

ललितपुर २ बाट फराकिलो मतान्तरसहित एमालेको विजयी सुरुवात (तस्बिरहरू)

काठमाडौं । ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १५०२५ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले ८८८६ मत ल्याएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

तस्बिरहरू : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *