भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईको सुरूवाती अग्रता – Nepal Press

भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईको सुरूवाती अग्रता

भोजपुर । भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र १ को पनि प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । एक सय मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका सचिव एवं मुख्यमन्त्री राजेन्द्र राई अगाडि छन् ।

उनको ४८ मत आएको छ । उनका प्रतिस्पर्धी एमालेका हरिबहादुर राई २३ मत ल्याएर पछ्याइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *