काठमाडौं ९ मा एमालेको लिड कायमै, घन्टीले पछ्याउँदै – Nepal Press

काठमाडौं ९ मा एमालेको लिड कायमै, घन्टीले पछ्याउँदै

गठबन्धन उम्मेदवार तेस्रो

काठमाडौं । नेकपा एमालेका काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले मतगणना सुरु भएदेखि लिड गरिरहेका छन् । १० हजार ६ सय ७६ मत गन्दा श्रेष्ठले २ हजार ८ सय ११ मत प्राप्त गरेका हुन् ।

मतगणना सुरु भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकवहादुर पोखरेलले श्रेष्ठलाई पक्षइ रहेका छन । २ हजार ६ सय ५९ मत ल्याएर पोखरे दोस्रो स्थापनामा छन् ।

त्यस्तै, गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार कल्पना धमला तेस्रो स्थानमा रहेकी छिन् । उनले हालसम्म १ हजार ५ सय मत प्राप्त गरेकी छिन् ।

काठमाडौं क्षेत्र नम्बर ९ मा ७२ हजार १७३ मतदाता रहेकोमा ४३ हजार ६७ मत मात्रै झरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *