झापा २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले रोके एमालेको अग्रता – Nepal Press

झापा २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले रोके एमालेको अग्रता

झापा । नेकपा एमालेको अग्रता तोड्दै झापा २ मा स्वतन्त्र उम्मेदवार स्वगत नेपाल अघि बढेका छन् ।

क्रस खुकुरी चिन्हबाट चुनाव लडेका नेपालले २९७६ मतका साथ अग्रता लिँदा एमालेका देवराज घिमिरे २९४९ मतका साथ दोस्रोमा छन् भने गठबन्धनबाट माओवादी उम्मेदवार हरि रानाले १५६८ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *