मोरङ ५ मा एमालेका बागीले लिए अग्रता, माओवादी दोस्रो – Nepal Press

मोरङ ५ मा एमालेका बागीले लिए अग्रता, माओवादी दोस्रो

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन् । एमालेबाट टिकट नपाएपछि मण्डल स्वतन्त्र उठेका थिए । उनले ५०० मत प्राप्त गर्दा गठबन्धनबाट माओवादीका शिवकुमार मण्डलले २०० मत प्राप्त गरेका छन् । एमाले-जसपा गठबन्धनका उम्मेदवार जसपाका राजकुमार यादवले १०० मत पाएका छन् ।

मोरङ ५ अन्तगत पर्ने धनपालथानबाट मतगणना सुरु गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *