सप्तरी २ मा सिके राउतको सुरुवाति अग्रता, उपेन्द्र तेस्रो – Nepal Press

सप्तरी २ मा सिके राउतको सुरुवाति अग्रता, उपेन्द्र तेस्रो

सप्तरी । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता लिएका छन्। जनमत पार्टीले ५१ मत ल्याएर सुरुवाती अग्रता लिएका हुनन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुर २५ मत ल्याएर तेस्रो छिन् भने, जसपा अध्यक्ष उपेन्द्र यादव २४ मत ल्याएर तेस्रो छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *