कास्की २ : घण्टीको अग्रता कायमै, विद्या र श्रीनाथको कति ? – Nepal Press

कास्की २ : घण्टीको अग्रता कायमै, विद्या र श्रीनाथको कति ?

काठमाडौं । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ।

रास्वपाका माधवप्रसाद कंडेल ५२८ मत ल्याएर अग्रता कायमै राखेका छन्।

उनलाई एमालेकी विधा भटटराई ३९७ मत ल्याएर पछ्याइरहेकी छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका श्रीनाथ बरालले २९६ मत ल्याएर तेस्रो स्थानमा छन्।

भने, राप्रपाका सुवर्णराज पन्त २४९ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *