झापा ३ मा मतगणनाको तयारी – Nepal Press

झापा ३ मा मतगणनाको तयारी

विराटनगर । झापा क्षेत्र नम्बर ३ मा मतगणना सुरू गर्न लागिएको छ ।

मतपेटीकाको सिल खोलिएको र अब गणना सुरू गर्न लागिएको सहायक निर्वाचन अधिकृत वीरेन्द्रबहादुर बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए । यसअघिको परिणाममा कुनै सत्यता नभएको भन्दै आयोगले सूचना जारी गर्न लागेको पनि उनले बताए ।

(यो समाचारमा यसअघि अन्यथा पर्न गएकोले  सच्याइएको छ । असुविधाका लागि क्षमाप्रार्थी छौं-सं)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *