झापा २ मा एमालेका देवराज अगाडि – Nepal Press

झापा २ मा एमालेका देवराज अगाडि

विराटनगर । झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिएका छन् ।

६ सय मत गन्दा घिमिरेले २ सय मत पाएका छन् । माओवादीका हरिकुमार रानाको १९८ मत छ । यस्तै स्वतन्त्र उमेद्वार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *