कास्की-२ मा ९ सय मत गन्दा घण्टी अगाडि, एमाले दोस्रो – Nepal Press

कास्की-२ मा ९ सय मत गन्दा घण्टी अगाडि, एमाले दोस्रो

काठमाडौं । कास्की- २वडा नम्बर १५ को कोलपाटन बुथको ९ सय मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलको अग्रता कायम नै छ ।

उनले ३ सय ८९ मत पाएका छन् । कँडेललाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् ।

हालसम्म विद्याले २सय ११ मत पाएकी छन् । पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १ सय ४४ मत पाएका छन् । हलोले १०२ मत पाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *