काठमाडाैं, ललितपुर र भक्तपुरकाे ४ क्षेत्रकाे गणना सुरू – Nepal Press

काठमाडाैं, ललितपुर र भक्तपुरकाे ४ क्षेत्रकाे गणना सुरू

काठमाडौं ।काठमाडाैं, ललितपुर र भक्तपुरकाे ४ क्षेत्रकाे मतगणना भर्खरै सुरु भएको छ ।

सर्वदलीय सहमतिका आधारमा काठमाडौं क्षेत्र नं ७ को मतगणना महानगरपालिका वडा नं १६ नयाँबजारमा रहेकाे जुडो हलमा सुरु गरिएको हो ।

ललितपुर क्षेत्र २ र ३ को पनि मतगणना  सुरु भएको छ । भने भक्तपुरका २ काे पनि मतगणना सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *