निर्वाचन आयोग अगाडि आन्दोलन गर्न पुगेका वैद्य माओवादीका कार्यकर्ता पक्राउ (भिडिओ) – Nepal Press

निर्वाचन आयोग अगाडि आन्दोलन गर्न पुगेका वैद्य माओवादीका कार्यकर्ता पक्राउ (भिडिओ)

काठमाडौं । निर्वाचन आयोगको कार्यालय अगाडिबाट मोहन वैद्य ‘किरण’ निकट  नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ता पक्राउ परेका छन् ।

निवार्चन बहिस्कारको माग गर्दै कालो झण्डा देखाउने क्रान्तिकारी माओवादीको विद्यार्थी अध्यक्ष हरि कृष्ण गजुरेलसहित  ७ जना कार्यकर्ता पक्राउ परेका हुन् । उनीहरु निर्वाचन बहिष्कार सभा गर्न पुगेका थिए । उनीहरुलाई प्रहरीले प्रकाउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर