अखिल क्रान्तिकारीद्वारा राष्ट्रपतिको पुतला दहन (तस्बिरहरु) – Nepal Press

अखिल क्रान्तिकारीद्वारा राष्ट्रपतिको पुतला दहन (तस्बिरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ ।

अखिल क्रान्तिकारीको पवन कार्की समूहले दिउँसो ३ बजे नेपाल कमर्स क्याम्पस अगाडि पुतला दहन गरेको हो ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले ‘संविधान माथि कु’ गरेको भन्दै पुतला दहन गरिएको अखिल क्रान्तिकारीको कार्की समूहका प्रवक्ता उपदेश यादवले बताए ।

यही क्रममा मीन भवनमा रहेको क्याम्पस अगाडिबाट निकालिएको विरोध र्‍याली बानेश्वरसम्म निकालिएको थियो ।


प्रतिक्रिया

One thought on “अखिल क्रान्तिकारीद्वारा राष्ट्रपतिको पुतला दहन (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर