कालिकोटको नरहरिनाथमा एमाले अध्यक्ष उम्मेदवारमा बुढा सिफारिस – Nepal Press

कालिकोटको नरहरिनाथमा एमाले अध्यक्ष उम्मेदवारमा बुढा सिफारिस

सुर्खेत । नेकपा एमाले नरहरि नाथ गाउँपालिकाबाट आगामी स्थानीय तहको चुनावका लागि अध्यक्ष पदमा टेक बहादुर बुढा सर्वसम्मत सिफारिस भएका छन् ।

उनलाई आज बसेको गाउँ कमिटीको बैठकले अध्यक्षमा चयन गरेको हो । उनी नेकपा एमाले कालिकोटका सचिव समेत हुन ।

उक्त पालिकाको अध्यक्षमा २०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट धीर बहादुर विष्ट विजयी भएका थिए ।

उनी हाल नेकपा एसमा प्रवेश गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर