एक करोड ५० लाख हुण्डी रकमसहित दुईजना पक्राउ – Nepal Press

एक करोड ५० लाख हुण्डी रकमसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौं ठूलो परिणाममा हुण्डी रकमसहित दुईजना पक्राउ परेका छन् ।

प्रहरील्े कालिमाटीबाट एक करोड ५० लाख हुन्डी रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले अमित अग्रवाल र बिक्की खड्गीलाई पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर