कांग्रेसको मतदानस्थलमा निषेध गरिएपछि क्यामेरा तेर्स्याएर धर्ना – Nepal Press

कांग्रेसको मतदानस्थलमा निषेध गरिएपछि क्यामेरा तेर्स्याएर धर्ना

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदानमा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ । मतदानको तस्वीर लिन मतदानस्थल पुगेका फोटो पत्रकारहरुलाई प्रहरीले प्रवेश दिएको छैन ।

रिपोर्टिङका लागि पुगेका फोटो पत्रकारहरुले प्रवेश नपाएपछि ‘क्यामेरा डाउन’ गरेका छन् । स्थलगत रिपोर्टिङमा अवरोध भएपछि उनीहरुले सडकमै सञ्चारसामाग्री राखेर धर्ना दिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर