विजय वासबाट पशुपति शमसेरको ‘चिर्कटो’ – म काँचो नेतृत्वको पक्षमा छैन – Nepal Press

विजय वासबाट पशुपति शमसेरको ‘चिर्कटो’ – म काँचो नेतृत्वको पक्षमा छैन

काठमाडौं । राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला अध्यक्ष पदबाट बाहरिदै गरेका बयोबृद्ध नेता पशुपति शमसेर जबराले आफू निकट मतादातालाई कमल थापाको पक्षमा मत दिन संकेत गरेका छन् ।

राणाले विजय वासबाट लिखित ‘चिर्कटो’ सार्वजनिक गर्दै राणाले आफूले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गरिएको भन्दे त्यसको खण्डन गरेका छन् ।

राणाले आफू राजेन्द्र लिङ्देनको पक्षमा रहेको भन्ने सरासर झुट कुरा भन्दै काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पारेका छन् ।

राणाले यसअघि दुवै पक्षमा मुख खोलेका थिएनन् । मतदान चलिरहेका बेला राणाबाट यस्तो वक्तव्य आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर