डेनमार्क र आयरल्यान्डले नेपाललाई प्रदान गरे स्वास्थ्य सहायता – Nepal Press

डेनमार्क र आयरल्यान्डले नेपाललाई प्रदान गरे स्वास्थ्य सहायता

काठमाडौं । डेनमार्क र आयरल्यान्डले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सहायता प्रदान गरेका छन् ।

युरोपको नागरिक सुरक्षा संयन्त्रअन्तर्गत प्रदान गरिएका ती सामग्री काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युरोपेली युनियनकी राजदूत नोना डेप्रेजले ती सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरिन् ।

डेनमार्कले २६ थान भेन्टिलेटर तथा आयरल्यान्डले ७२ थान अक्सिजन कन्सनट्रेटर, ४४ थान भेन्टिलेटर प्रदान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर