लकडाउनमा मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने : यस्ता छन् राजेश हमालका टिप्स (भिडिओ) – Nepal Press

लकडाउनमा मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने : यस्ता छन् राजेश हमालका टिप्स (भिडिओ)

काठमाडौं । लकडाउनका कारण अहिले सर्वसाधारणको दैनिकी घरमै बितिरहेको छ । लामो समय घरमै बसिरहँदा मानिसमा मानसिक समस्या पनि देखिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयदेखि विज्ञ समेतले अहिले मानसिक स्याहारमा ध्यान दिन अपिल गरिरहेका छन् । यो आग्रहमा कलाकार समेत सक्रिय छन् । उनीहरुले सामाजिक संजालमार्फत मानसिक स्वास्थ्यको ख्याल गर्न फ्यानहरुलाई आग्रह गरेका छन् ।

फेसबुकमा लाइभ आउँदै अभिनेता राजेश हमालले पनि मानसिक स्वास्थ्यको ख्याल गर्न टिप्स दिएका छन् । उनले मानसिक स्वस्थताका लागि कसरत, खाना पकाउने, बगैंचा सफा गर्नेदेखि चुटकिला सुन्न पनि सुझाएका छन् ।

हेर्नूस भिडिओ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *