ओली गद्दार हुन्, कारवाहीको अर्थ छैन, नयाँ पार्टी खोल्छौं : झलनाथ
नेपाल प्रेस
२०७८ जेठ १० गते १९:१६
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता झलनाथ खनालले आफूहरुलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनका ‘गद्धार’ रहेको भन्दै खनालले कारवाहीले केही फरक नपर्ने बताए । ‘कम्युनिष्ट आन्दोलनका गद्दारले हामीमाथि गर्ने कथित कारवाहीको अर्थ छैन’, खनालले भने । उनले नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने बताए ।
प्रतिक्रिया
3 thoughts on “ओली गद्दार हुन्, कारवाहीको अर्थ छैन, नयाँ पार्टी खोल्छौं : झलनाथ”
Leave a Reply to Nepali मन Cancel reply
सम्बन्धित खवर
चुपचाप घर बस्नुस। राज्यले दिने सुबिधा खाँदै ।
तिमी के हौ बड्डा ?? अलिकती लाज छैन, आफ्नो घर बिगारी अर्काको घर पोस्न लाई ??
आफ्नो पार्टी को pm लाई हाटाएर सेरे लाई pm बन्दिनु पर्यो भनेर सहि गर्ने चै गद्दार हो कि माकुने को पालाको हिजडा पार्टी लाई 2/3 बनाइ दिने हिरो pm Oli गद्दार हो? लाज सरम नभका भिकारी गद्दार हरु…