३२औं ग्रिष्मकालीन ओलम्पिक – Nepal Press
३२औं ग्रिष्मकालीन ओलम्पिक

३२औं ग्रिष्मकालीन ओलम्पिक आजदेखि

एजेन्सी । ग्रिष्मकालीन ओलम्पिकको ३२ औं संस्कण आजदेखि जापानको टोकियोमा सुरु हुँदैछ । अघिल्लो वर्ष नै सम्पन्न हुनुपर्ने यो खेलकुद महामेला कोरोना महामारीका कारण १ वर्ष सरेको हो । अप्रत्यासित रुपमा १ वर्ष थप तयारीको समयसहित २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले अबको दुई साता टोकियोमा...