स्वतन्त्रता दिवस – Nepal Press
स्वतन्त्रता दिवस

भारतले आज ७५ औं स्वतन्त्रता दिवस मनाउँदै

एजेन्सी । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाइरहेको छ । कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा आज दिल्लीस्थित लालकिल्लामा औपचारिक कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसका अवसरमा आयाजित कार्यक्रमलाई सम्वोधन गरिरहेका छन् । कार्यक्रममा सेनाका जवान, ओलम्पिक पदक विजेता भारतीय खेलाडी तथा कोरोना महामारीको विरुद्धमा...