सांसद पदम गिरी – Nepal Press
सांसद पदम गिरी

सांसद गिरीको आरोप- देउवा आउनासाथ गच्छदार छुटे, अब अफताब आलम पनि यहीँ आउलान्(भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले विजय गच्छदार सामान्य धरौटीमा छुट्नुले अब अफताब आलमहरू पनि छुटेर संसदमा आउने संकेत देखिएको दावी गरे । सांसद गिरीले भने,...