सन्ताेषसिंह राठौर – Nepal Press
सन्ताेषसिंह राठौर

पदीय जिम्मेवारी पूरा गर्न नसकेपछि धनुषा र सर्लाहीका एसपीको सरुवा

जनकपुरधाम । प्रदेश २ का दुई जिल्लाका प्रहरी प्रमुखको काज सरुवा गरिएको गरिएको छ । धनुषाका एसपी प्रकाश रानाभाट र सर्लाहीका एसपी सन्तोषसिंह राठौर सरुवा भएका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले प्रहरी प्रधान कार्यालयले एसपीद्वय रानाभाट र राठोरको काज सरुवा गरिएको जानकारी दिए । काज सरुवा...