राष्ट्रिससभा बैठक – Nepal Press
राष्ट्रिससभा बैठक

भारतप्रति नारायणकाजीको आक्रोश- नेपाली जनता आफैं प्रतिवादमा उत्रिन नपरोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले महाकालीमा एसएसबीले तुइन काटिदिँदा नेपाली बेपत्ता भएको विषयमा भारतले सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दे श्रेष्ठले तुइन काटिदा जयसिंह धामी बेपत्ता भएको घटना भारतीयको हेपाहा र मिचाहा व्यवहारको उदाहरण भएको बताए। ‘म यसप्रकारको अमानवीय, उत्पीडनकारी र क्रुर...